आज दिउँसो ४ बजेदेखि ५ बजेसम्म । मात्र रेडियो राजधानी 100.6 मेगाहर्जमा !

Kapan Multiple Collegeरेडियो राजधानी 100.6 मेगाहर्जमा कपन अनलाईनको प्रस्तुति कार्यक्रम ‘बूढानीलकण्ठ र विकास’ मा आज कपन बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार प्रसाद ओझासँग सम्रग शिक्षा क्षेत्रको बारेमा भलाकुसारी ! सुन्न नभुल्नुहोला ! दिउँसो ४ बजेदेखि ५ बजेसम्म !